सम्पत्ति करमा ५० प्रतिशत छुट माग

वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले होटलको सम्पत्ति करमा ५० प्रतिशत छुटको माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आइतबार वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

सम्बन्धित सामग्री

घरभाडामा ५० प्रतिशत छुटको माग

पोखरा – आर्थिक संकटबाट व्यवसायीलाई जोगाउन घरधनीसँग घरभाडामा छुट माग गरिएको छ। नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले ५० प्रतिशतसम्म घरभाडा छुटको माग गरेको हो। ‘हाल विद्यमान आर्थिक संकट समान्य नभएसम्म घरभाडामा ५० प्रतिशत छुट गरौँ’, समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले आग्रह गरे। व्यवसायीलाई राहात दिन सके पलायन नहुने उनको भनाइ छ। ‘व्यापार व्यवसाय चौपट छ। […]

निर्यात उद्योगलाई  विद्युत्मा ५० प्रतिशत छुट दिन माग

नेपाल बिजनेस समिट २०८० ले १९ बुँदे घोषणापत्र जारी गरी निर्यात गर्ने उद्योगलाई  विद्युत्मा ५० प्रतिशतसम्म छुट दिन माग गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल...

विद्यार्थीलाई ओपिडी टिकटमा ५० प्रतिशत छुट, यी अस्पतालबाट सेवा पाइने

काठमाडौं : सरकारले विद्यार्थीहरुलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। साेमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुशी व्यक्त गरे।उनका अनुसार अनेरास्ववियुले

कच्चा खानेतेलको भन्सार शून्यमा झार्न माग

नेपाल वनस्पति घिउ-तेल उत्पादक संघले कच्चा खानेतेलको आयातमा भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेको छ । आगामी बजेटमा लिएको सरकारको कर नीतिले समस्याग्रस्त वनस्पति...

डेरा भाडा ५० प्रतिशत मिनाहा गर्न र राहत दिने घरधनीलाई अभिनन्दन गर्न माग

घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानामा ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका छन् ।उनले असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्त

विशेष कर सहुलियत दिन होटल संघको माग

कोरोना कहरका कारण सबैभन्दा पीडित होटल व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा आउने दुई वर्षको लागि विशेष किसिमको कर सहुलियतको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा २० प्रतिशतमात्र छुट पाउँदै आएकोमा यसलाई बढाई ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने होटल संघ नेपाल (हान)को माग छ । हानले सरकारलाई आगामी […]

डेरी उद्योगको विधुत् महसुलमा ५०% छुट दिन माग

नेपाल डेरी राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षको बजेटमा डेरी उद्योग र संकलन केन्द्रमा प्रयोग हुने विधुत्मा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।डेरी उद्योगले उद्योग र संकलन केन्द्रमा प्रयोग हुने बिजुलीमा महंगो शुल्क दिँदै आएकाले आगामी वर्षको बजेटमा ५० प्रतिशत छुट गर्न सुझाव दिएको हो । कोरोना भाइरसको कारण बिक्री नभएको पाँच […]

५० प्रतिशत कर छुट दिन होटल संघको माग : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौँ । कोरोना माहामारीले थला परेका होटल क्षेत्रले पूर्नउत्थाका लागि आगामी २ वर्षको लागि करमा ५० प्रतिशत छुट व्यवस्था हुनपर्ने माग गरेका छन् । आगामी -

५० प्रतिशत भ्याट छुट दिन डेरी व्यवसायीहरुको माग

काठमाडौं । डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन्