काठमाडौं महानगरसँग होटल व्यवसायीले मागे कर छुट

२ असार, काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि होटेल संघ नेपाल (हान) ले मेयर बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरुले पत्रमा कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै […]

सम्बन्धित सामग्री

'नालापानी' लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौं : कार्तिक ४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए। ‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध…

फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौं । ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले नेपाल-अंग्रेजबीचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट दिन पहल गरिएको बताए । यसबारे बुधबार सञ्चार सचिव वैकुण्ठ अर्यालसँग भेटेर पनि अध्यक्ष केसीले यस विषयमा आग्रह गरेका थिए । यसबारे केसीले भने, ‘नेपालको […]

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास […]

पेट्रोलियम पदार्थमा कर छुट दिन कोइरालाको आग्रह

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा कर छुट गर्न आग्रह गरेका छन । नेता कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर छुट गर्न सरकारसँग आग्रह गरेका हुन् । सामाजिक संजालमार्फत कोइरालाले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ […]

शौचालयमा कर छुट होइन,सरसफाई सामग्री दिइन्छ : मेयर साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वसाधारणलाई प्रयोग दिने संस्था तथा व्यक्तिलाई कर छुट नदिने बताएका छन्। आइतबार महानगरपालिकाको कार्यपालिका बैठकमा बोल्दै सो कुरा बताएका हुन्।  सर्वसाधारणलाई शौचालय निशुल्क गर्ने संस्थालाई सरसफाई सामग्री दिइने तर कर छुट दिन नसकिने बताए। शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जबर्जस्ती नगरेको उनको भनाइ थियो।  उनले भने,‘हामीले दबाब दिएर शौचालय प्रयोग गर्न दिनु भनेका होइनौं, उहाँहरूले हामी स

महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत कर छुट

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत व्यवसाय कर छुट दिने भएको छ। कोभिड–१९ का कारण धरापमा परेको होटल व्यवसायलाई महानगरले कर छुट गर्ने निर्णय गरेको हो। बुधबार महानगरले ‘पर्यटन प्रव्द्धन...

व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट

काठमाडौं।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।

कर छुट दिने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं महानगरपालिकाले कोरोनाको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावितलाई करमा छुट दिइने […]

कोभिड–१९ बाट प्रभावित व्यवसायका करदातालाई विशेष कर छुट

काठमाडौं। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायका करदातालाई विशेष कर छुट गर्ने भएको छ। महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने महानगर प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। भारतको अस्पतालहरुमा अक्सिजनको अभावमा भएर धेरै मानिसको मृत्यु भइरहेको छ। नेपालमा समेत कोरोना…