राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । दाहालले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । दाहाललाई १६६ सांसदको समर्थन रहेको छ । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय […]

सम्बन्धित सामग्री

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा शीतल निवासकाे चहलपहल (तस्बिर)

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात वटा दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेस गर्नुभएको हो । दाबी पेस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले, माओवादी, रास्वपा, जसपाका शीर्ष नेताहरू लिएर प्रचण्ड शीतल निवास पुग्नुभएको हो । तस्बिर : ओलीकाे सचिवालय

प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् । आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री […]

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

प्रधानमन्त्रीमा दाबी पेश गर्न एक दिन बाँकी छँदा देउवाले बोलाए सांसदहरुको भेला

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसदहरुको भेला बोलाएका छन्। कांग्रेसका सांसदहरुको भेला अहिले १२:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ। प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ५ बजेसम्मको म्याद दिएकी छन्। तर, गठबन्धनमा सहमति जुटेको छैन। त्यसैकारण यो भेला हुन लागेको बताइएको छ। देउवा र…

प्रधानमन्त्रीमा दाबी पेश गर्न सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य […]

गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्दा अन्यथा लिनु पर्दैनः कांग्रेस नेता

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् । स्वतन्त्र युवाहरुले दिएको चुनौतीलाई चिर्न पनि निर्वाचनपूर्व नै सरकारको नेतृत्वमा युवा पुस्ता आउने सुनिश्चित गर्नु बुद्धिमत्ता हुने उनको तर्क छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग […]

एमाले र जसपा फुटाउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : ढकाल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए। दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम