निर्वाचित हुनसाथ प्रधानमन्त्रीमा गगनको दाबी : नेपालले देश हाँक्ने नयाँ चालक खोजेको छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचित हुनसाथ आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताएका छन्। काठमाडौं ४ बाट निर्वाचिन हुनसाथ गगनले मतदातालाई धन्यवाद दिँदै प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका हुन्। ‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ। यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले…

सम्बन्धित सामग्री

खाद्यान्न ओसार्ने जहाज  नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा

खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन्। युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन्। यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन्। युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्र

देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्।...

देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गर्नु भएकाे छ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै शुभकामना आदानप्रदान कार्यक्रममा यस्ताे बताउनु भएकाे हाे । त्यसको लागि पार्टीभित्र छलफल सुरु भइसकेको उहाँको भनाइ छ । प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको बताउनु भयाे । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो ...

दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश

दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो । "दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ,"   वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक ब

युक्रेनको तटमा बिस्फोटपछि एक मालवाहक जहाज डुब्यो

युक्रेनको तटमा बिस्फोटपछि एक मालवाहक जहाज डुबेको छ । यो जहाज एस्टोनियाको हो र उनीहरुले नै यसबारे जानकारी दिएका हुन् । बिस्फोट कसरी भयो भनेर कुनै जानकारी प्राप्त हुन सकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य जनालाई युक्रेनको स्थानीय राहत सेवाले बचाएको छ ।यो जहाजको मालिक एस्टोनियास्थित कम्पनी विस्टा शिपिङ एजेन्सी हो । एस्टोनिया एक बाल्टिक देश हो र नेटोको सदस्य पनि हो । यसको सीमा रुससँग जोडिन्छ । यो जहाज थुप्रै दिनअघि चोरनोमोर्स्कको दक्षिणी बन्दरगाहबाट निस्किएपछि ओडेसाको निकट युक्रेनको तटमा

निर्वाचनमा विवेकको प्रयोग गरौं, कुशल चालक रोजौं

भर्खरै सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ। वडा, नगरपालिकाहरूमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् । नेपाली जनताले वि.सं. २००७ मा प्राप्त प्रजातन्त्रपछि २०६२/६३ को जनआन्दोलनबाट प्राप्त अधिकार अघिसम्मको करिब सात दशक लामो अवधि अधिकार […]

देश संघीयतामा गएकाे चार वर्ष वित्याे, यातायातमा पूरानै प्रणाली लागू

काठमाडौं : नेपालमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेकाे छ। संघीयता लागू भएपछि सरकारी कार्यालयका हरेक सेवा, सुविधा र कार्यप्रणाली फेरिएको छ। साविकको व्यवस्था छैन। तर यातायात व्यवस्था विभागमा भने हाल पनि पूरानै कार्य प्रणाली छ।विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन फारम संघीयता अनुसारको बनाएको छैन। जसमा अञ्चल, गाउँ, टोल छन्। नयाँ व्यवस्थाअनुसार प्रदेश, गाउँपालिका, नगरपालिकाकाे संरचना छ।पूरानै प्रणालीबाट फार भर्दा समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। तर संघीयता लागू भएको

२० गतेबाट लाइसेन्सको परीक्षा खुल्दै कसरी के छ व्यवस्था ?

आगामी भदौ २० गतेदेखि यातायात व्यवस्था कार्यालयहरूले देश भरी सवारी चालक अनुमती पत्रका लागि लिखित परिक्षा दिएर बसेका वा एक पटक अनु उत्तिर्ण भई पुर्न परिक्षा दिन बसेकाहरूका लागि सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द हुदै आएको थियो । कोभिड–१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत भएपछि यातायात व्यवस्था कार्यालयहरूले परीक्षा सुचारु गर्न लागेक...

सपना बनिन् डेनमार्कमा पहिलो नेपाली महिला बस चालक

१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्। सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको […]

वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने दुई एम्बुलेन्स चालक पक्राउ

वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा देश गुज्रिरहेको बेला केही व्यवसायीहरु मनपरी भाडा असुल्ने काममा संलग्न भएको पाइएको छ। वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने एम्बुलेन्स चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दीन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २२ वषीय वीरबल…