राष्ट्रपति कार्यालयले भन्यो : धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न कोही पनि आएनन्

काठमाडौं, ३० बैशाख । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को २ अनुसार आज राति ९ बजेसम्म प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न प्रतिनिधिसभाको कोही पनि सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको स्प्ष्ट पारेको छ । आज एक विज्ञप्ती निकाल्दै यस्तो जनाईएको हो । file photo

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

काठमाडौं : नयाँ सरकारको नेतृत्वमा प्रधानमन्त्रीका लागि कांग्रेसले दाबी गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रधानमन्त्रीमा दाबी पेश गर्ने जनाएको हो। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको हो। 'प्रतिनिधि…

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएकी छिन्। मंसिर १० गतेसम्म संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले आइतवार आह्वान गरेकी हुन्। निर्वाचन आयोगले कात्तिक २९ गते राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दललाई…

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा  पुस १० गते आईतबार बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी हुन् । संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को […]

ओली र देउवा दुवैको दाबी पुगेन

राष्ट्रपति, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दाबी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी...

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेकाे बताएका छन्। उनले ट्वीट गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ गरी १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका जानकारी दिएका हुन्। उनका अनुसार दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले ह

पुनः प्रधानमन्त्रीमा दाबी गर्ने तयारीमा छुः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पुनः संविधानको धारा ७६(५) अनुसारको सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारीमा रहेको बताएका छन्। उनले आफूसँग सरकार गठनका लागि १२१ सिट रहेको भन्दै सरकार बनाउन पुग्नेगरी समर्थन आवश्यक रहेको बताए। उनले आफूले बहुमत रहेको दाबी पेस गर्न सक्ने र राष्ट्रपतिले भरपर्दो आधार लागेमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि एक महिनामा विश्वासको मत लिने बताए।