३० लाखमा बिक्यो भुस्याहा कुकुर

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ । जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो । डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा छाडा चौपायाको व्यवस्थापनमा चुनौती

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।    दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया

गुल्मीका मुख्य बजारमा भुस्याहा कुकुर आतंक

गुल्मी : सदरमुकाम तम्घास मुख्य बजार र जिल्ला प्रशासन कार्यालय आसपास भुस्याहा कुकुरको बिगबिगी बढेको छ ।स्थानीय बासिन्दाले विद्यालय जाने ससाना बालबालिकालाई झम्टिने तथा टोक्ने समस्या पनि बढेको र सवारी दुर्घटनासमेत बढेको गुनासो गरेका छन्। रातभर भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाएको बजारवासीको दुखेसो छ।स्थानीय व्यवसायी जनक पन्तले बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिकाले चासो नदेखाएको गुनासो गरे। ‘मर्निङ वाक’ गर्न र बाइक चलाउन पनि समसया भएको उनको गुनासो छ

तम्घासमा भुस्याहा कुकुरको आतंक : व्यवस्थापनमा सम्बद्ध निकाय मौन

गुल्मी : सदरमुकाम तम्घासका मुख्य सडकमै भुस्याहा कुकुरको आतंक बढ्दै गएको छ।तम्घासका मुख्य सडकमा भुस्याहा कुकुर हिँड्दा सवारी चालकलाई समस्या हुने र दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको सञ्चालक र सवारीधनीले गुनासो गरेका छन्।भुस्याहा कुकुरको सडकमा दैनिक आतंक भइरहँदा यसलाई समाधान गर्नेतर्फ रेसुंगा  नगरपालिकाले भने कुनै वास्ता गरेको पाइँदैन।सडकमा भुस्याहा कुकुरको आतंक हुँदा यसलाई रोकथाम गर्न स्थानीय सरकार र प्रशासनले कुनै चासो नदेखाउनु दुःखद भएको तम्घासका व्यवसायी कृष्ण खनालले बताए।बिहानका वे

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

खोटाङ । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको […]

छाडा चौपाया नेपालगञ्जका लागि ठूलो चुनौती बन्दै

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ । झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । यो घटनाअघि पनि ब

आलोचकलाई भुस्याहा कुकुर भनेपछि लखेटिए वावुराम भट्टराई !

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठवन्धन र सरकारको आलोचना गर्नेहरुलाई भुस्याहा कुकुर भन्दै गाली गरेका छन् ।  आईतवार सामाजिक सञ्लाल ट्वीटर मार्फत उनले यसरी गाली ...

भद्रपुरमा भुस्याहा कुकुर आतङ्क, रेबिज लागेर घरपालुवा जनावर मर्दै

भद्रपुर (झापा) : झापा सदरमुकाम क्षेत्रमा पछिल्लो समयमा भुस्याहा कुकुरको आतङ्क बढेको छ। भुस्याहा कुकुरको टोकाइबाट चौपाया मार्न थालेका छन् भने मानिस घाइते भएका छन्। भुस्याहा कुकुर नियन्त्रण तथा रोकथाममा नगरपालिकाले चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन्। भारतीय सीमासँग जोडिएको भद्रपुर नगरपालिका–३ भैसाबाडी गाउँ...

'एउटा भुस्याहा कुकुर जसले मलाई आत्मसम्मान सिकायो’

साहसिक खेल साइक्लिङ गर्ने इसबेल होम्सको बाल्यकाल निकै पीडादायी थियो। यहाँ उनले एउटा भुस्याहा कुकुर भेटेपछि आफ्ना सबै पीडा कसरी निको भए भन्ने वर्णन गरेकी छन्।