गुल्मीका मुख्य बजारमा भुस्याहा कुकुर आतंक

गुल्मी : सदरमुकाम तम्घास मुख्य बजार र जिल्ला प्रशासन कार्यालय आसपास भुस्याहा कुकुरको बिगबिगी बढेको छ ।स्थानीय बासिन्दाले विद्यालय जाने ससाना बालबालिकालाई झम्टिने तथा टोक्ने समस्या पनि बढेको र सवारी दुर्घटनासमेत बढेको गुनासो गरेका छन्। रातभर भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाएको बजारवासीको दुखेसो छ।स्थानीय व्यवसायी जनक पन्तले बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिकाले चासो नदेखाएको गुनासो गरे। ‘मर्निङ वाक’ गर्न र बाइक चलाउन पनि समसया भएको उनको गुनासो छ

सम्बन्धित सामग्री

नेपालगञ्जमा छाडा चौपायाका व्यवस्थापनमा चुनौती

काठमाडौँ,१४ असोज । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ । दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख […]

नेपालगञ्जमा छाडा चौपायाको व्यवस्थापनमा चुनौती

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।    दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया

छाडा चौपायाका व्यवस्थापनमा चुनौती

खजुरा– नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ । दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म […]

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

खोटाङ । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको […]