छाडा चौपाया नेपालगञ्जका लागि ठूलो चुनौती बन्दै

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ । झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । यो घटनाअघि पनि ब

सम्बन्धित सामग्री

छाडा चौपाया व्यवस्थापनको प्रगतिको विवरण पठाउन पालिकालाई अदालतको निर्देशन

छाडा चौपाया व्यवस्थापनका लागि एक महिना अघि आदेश गरेको कपिलवस्तु अदालतले छाडा चौपाया व्यवस्थापनमा गरेको प्रगति विवरण बुझाउन कपिलवस्तुका १० वटै पालिकालाई अर्को आदेश गरेको छ।...

छाडा चौपाया व्यवस्थापनमा मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकराल समस्या बनेको छाडा चौपाया व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने बताएका छन्।...

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘जेठ महिनाभित्रै […]

छाडा चौपाया व्यवस्थापन गर्न सुरु

बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । “छाडा छाडिएको […]

छाडा चौपाया व्यवस्थापन गर्न सुरु

सिद्धार्थनगर – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए। “छाडा छाडिएको गाईगोरुको […]

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

काठमाडौँ,३० असोज । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो । “लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने […]

छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना

कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ । लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा […]

छाडा चौपाया : दिनभर सडकमा, रातभर खेतबारीमा

कपिलवस्तु : साँघुरो सडक त्यसमाथि छाडा चौपायाको अव्यवस्थित बसाइले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन्छ। रातभर किसानको बाली खाएर नष्ट पर्ने चौपाया दिनभर सडकमा देखिन्छन्।कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी‚ पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान सडकमै देखिन्छन्।कपिलवस्तुका दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रूपमा रहेको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्रायः सडकमै देखिन्छन्। छाडा चौपाया दिनभरि सडकमा हि

छाडा चौपाया व्यवस्थापनले किसानको हैरानी हट्यो

छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ । सडक दुर्घटनामा समेत निकै कमी आएको छ । विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो ।

छाडा चौपाया सडकमै, अनुदानको गोठमा उन्नत जातका गाई–भैंसी

छाडा चौपाया नियन्त्रणको विषय वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारका लागि ठूलो चुनौती थियो। त्यसैमाथि नेपालगन्जबाट ल्याएर छोडिएका २५० बढी चौपायाले सबैको ध्यान केन्द्रित गर्‍यो। प्रदेश सरकारले वीरेन्द्रनगरका छाडा चौपाया नियन्त्रणका लागि २०७६/०७७ मा...