भद्रपुरमा भुस्याहा कुकुर आतङ्क, रेबिज लागेर घरपालुवा जनावर मर्दै

भद्रपुर (झापा) : झापा सदरमुकाम क्षेत्रमा पछिल्लो समयमा भुस्याहा कुकुरको आतङ्क बढेको छ। भुस्याहा कुकुरको टोकाइबाट चौपाया मार्न थालेका छन् भने मानिस घाइते भएका छन्। भुस्याहा कुकुर नियन्त्रण तथा रोकथाममा नगरपालिकाले चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन्। भारतीय सीमासँग जोडिएको भद्रपुर नगरपालिका–३ भैसाबाडी गाउँ...