भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो

भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।

सम्बन्धित सामग्री

कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारतले दियो अनुमति

काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।

भारतबाट छिट्टै कोभिसिल्ड खोप आउने

काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले […]

कोरोना खोप निर्यात सुरु गर्दै भारत, नेपालले किनेको कोभिसिल्ड कहिले आउँछ?

भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।

नक्कली कोभिसिल्ड खोप भेटियो : डब्ल्युएचओ

न्युयोर्क, (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ विरुद्धको भारतीय खोप कोभिसिल्डको नक्कली संस्करण फेला पारेको दाबी गरेको छ । डब्ल्यूएचओले जुलाई र अगस्टको बीचमा स्थानीय निकायहरूले भारत र अफ्रिकामा यस्ता खोप जफत गरेको दाबी गरेको छ । साथै, डब्ल्यूएचओले कोभिसिल्डका निर्माता सेरम इन्सिटच्युट अफ इन्डियाले जफत गरिएका ती खोप नक्कली नै भएको पुष्टि गरेको […]

अन्तत: सरकारले निजी कम्पनीलाई नै दियो खोप ल्याउने अनुमति

काठमाडौं : अन्तत: सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले  कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो।विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले

वैशाख दोस्रो साता भारतबाट  १० लाख डोज खोप आउँदै

सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा....

आजबाट कोरानाको खोप सुरु

सरकारले कारोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज बुधबारबाट लगाउन सुरु गर्दैछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री कपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।गत साता भारत सरकारले अनुदानमा प्रदान गरेको १० लाख कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा कार्यरत […]

नेपाल आएको यो “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन !

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ। नेपालमा पनि आज पहिलो चरणमा कोभिसिल्ड खोप आएको छ। भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको हो। सिरम... The post नेपाल आएको यो “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन ! appeared first on Purbeli News.

कोरोना खोप एयर इन्डियाको जहाज मार्फत ११ बजे काठमाडौं आइपुग्ने

काठमाडौं / भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल ल्याइँदैछ । खोप एयर इन्डियाको उडानमार्फत् बिहान पौने ११ बजे काठमाडौं ल्याइपुर्‍याइँदैछ। मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराउन लागेको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप... The post कोरोना खोप एयर इन्डियाको जहाज मार्फत ११ बजे काठमाडौं आइपुग्ने appeared first on Purbeli News.