आजबाट कोरानाको खोप सुरु

सरकारले कारोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज बुधबारबाट लगाउन सुरु गर्दैछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री कपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।गत साता भारत सरकारले अनुदानमा प्रदान गरेको १० लाख कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा कार्यरत […]