‘कोभिसिल्ड’ खोप लगाएकाहरु भन्छन्, ‘स्वास्थ्यमा सामान्य समस्या देखियो, गम्भीर छैन’

पोखरामा कोरोनाभाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएकाहरुमध्ये केहीमा साइडइफेन्ट (प्रतिअसर) देखिएको छ । खोप लगाएकाहरुमा टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने लगायतका समस्या देखिएका हुन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिकरुपमा उद्घाटन ...

सम्बन्धित सामग्री

नागरिकका समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकका विद्यमान समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मिटरब्याजपीडित, लघुवित्त तथा सहकारी पीडित र दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि गम्भीर बन्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । यी समस्या समाधानका लागि सरकारले पहल नगरेको सांसदहरुको आरोप छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै […]

मन्त्री यादव भन्छन्- आरक्ष विस्थापितका समस्या समाधानका लागि सरकार गम्भीर छ

काठमाडाैँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगद्वारा बुझाइएको प्रारम्भिक प्रतिवेदन आज मन्त्रालयमा बुझ्दै उनले विस्थापितको समस्या समाधनका लागि सबै निकायमा पहल गर्ने बताए। उनले भने, ‘विस्थापित तथा पीडितका विषयमा गहन रूपमा अध्ययन गरी […]

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छु : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी हुन्।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताइन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम

माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र साँस्कृतिक विचलन देखिएको छः नारायणकाजी

काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन्। माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए। ‘पार्टी जीवनमा गम्भीर समस्या छन्। व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ। अराजकता, सांस्कृतिक विचलन देखापरेको छ। वैचारिक र […]

माइक्रोसफ्ट टिम्समा चार गम्भीर सुरक्षा समस्या

माइक्रोसफ्ट टिम्समा चार ओटा गम्भीर सुरक्षा समस्या भेटिएको छ । सुरक्षा अन्वेषकहरुले माइक्रोसफ्ट टिम्समा सुरक्षा समस्या भेटाएका हुन् । यसलाई प्रयोग गरेर आक्रमणकर्ताहरुले आइपी एड्रेस, स्पुफ लिकं र प्रिभ्यू चोरि गर्न सक्छन् । यति मात्रै नभएर यो सुरक्षा समस्याले गर्दा ह्याकरहरुले कम्पनीको इन्टर्नल सेवाहरु पनि चोर्न सक्छन् । पोजिटिभ सेक्युरिटीको अन्वेषकहरुले यी कुराको...

‘कोभिडका गम्भीर बिरामीमध्ये  एक प्रतिशतमा मस्तिष्कको समस्या’

अमेरिकाको फिलाडेल्फियाको थोमस जेफर्सन विश्वविद्यालयले गरेको अध्ययनले गम्भीर समस्या भएका कोभिड संक्रमितमा मस्तिष्क सुन्निने, स्ट्रोक र सिजरको जोखिम बढेको देखाएको छ । उनीहरूमा ब्रेन फग, टाउको दुख्ने, रिंगटा लाग्ने, दृष्टि...

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...

कोरोनामुक्त बालबालिकामा गम्भीर समस्या, पाँच जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमण निको भइसकेपछि बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ। पोष्ट कोभिड सिन्ड्रोम अर्थात् मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) देखिएको छ। यो कोरोना भाईरस संक्रमणमुक्त भइसकेपछि स्वास्थ्यमा देखिने जटिलता हो । कान्ति बाल अस्पतालमा मात्रै हालसम्म ४१ जनामा यो समस्या देखिएको पुष्टि भएको छ।यस्तो समस्या देखिएका बालबालिकामध्ये हालसम्म ५ जनाको ज्यान गएको छ भने ४ जना उपचाररत रहेको कान्ति बाल अस्पतालले जनाएको छ। 'यो कोभिड–१९ पछिको असर हो। सं

शंकर पोखरेलको टिप्पणीः सर्वोच्चमै गुटबन्दी देखिनु गम्भीर समस्या हो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चमै गुटबन्दी देखिनु गम्भीर समस्या भएको टिप्पणी गरेका छन् । एउटा न्यायाधीशले अर्को न्यायाधिसको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या भएको उनको टिप्पणी छ।   ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो’, उनले सामाजिक सञ्जालमार्फत भनेक छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा दुई न्यायाधीशको विषयमा वकिलहरुले प्रष्ट...