काठमाडौंका यी स्थानमा छ ट्राफिक जाम

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारी आवगमन प्रभावित भएको छ । गौशाला क्षेत्रमा सबैभन्दा धेरै ट्राफिक जाम रहेको छ ।  गौशाला, गौरीघाट, पिंगलास्थान क्षेत्रमा सवारी साधन क्युमा चलिरहेका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । आज साउन महिनाको पहिलो सोमबार भएकाले गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूको घुइँचो बढेका कारण उक्त...

सम्बन्धित सामग्री

ली चान्सुको राजनीतिक भेटघाटले काठमाडौंका यी स्थानमा हुनेछ ट्राफिक जाम

नेपाली भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सु उच्चस्तरीय राजनीतिक भेटघाटका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ ।

अचानक डलर छरिएपछि ट्राफिक जाम

एजेन्सी । अमेरिकाको क्यालिफिोर्नियामा गत शुक्रवार सान डियागोको उत्तरी भागको एक स्थानमा एउटा कारबाट नोटका विटाहरु खसेपछि ट्राफिक ठप्प भएको थियो । सडकमा नोट छरिएको देखेपछि ड्राइभर तथा यात्रुहरु आ–आफ्ना कारबाट ओर्लिएर नोट टिप्न थालेका थिए ।  तर, तत्काल घटनास्थलमा पुगेको प्रहरीले तिनीहरुबाट सम्पूर्ण रकम फिर्ता लिने प्रयास गरेको थियो ।...

किन बढ्यो उपत्यकामा ट्राफिक जाम, कसरी समाधान होला ?

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन निकै समस्या बन्दै गएको छ । उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनको लागि सडक विभाग र ट्राफिक प्रहरीले ठोस योजना निर्माण गर्न सकेका छैनन् । उपत्यकाको ग्वार्खो, कोटेश्वर, चाबहिल, महाराजगंज, बालाजु, त्रिपुरेश्वर, कालिमाटी, पुतलीसडक जस्ता व्यस्थ स्थानमा मात्रै देखिने जाम अहिले करिडोर लगायतका स्थानमा पनि देखिन थालेको छ । हामीले देखेको ट्राफिक […]

बाहिरी चक्रपथ विस्तार : चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक तत्काल खोल्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। उपत्यका विकास प्राधिकरणका आयुक्त जा

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् ।  आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र...

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ। आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन्। आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउनसिसीटिभी क्यामेरा जडान गरिएको हो।

निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

८ असार, काठमाडौं । ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् । जोर गते जोर नम्बर …

मुहार फेर्दै पोखराको ‘मेलम्ची’

पोखराका मुख्य–मुख्य स्थानमा यतिखेर जता हेर्‍यो त्यतै सडक खनिरहेको पाइन्छ तर अत्यन्तै व्यवस्थित तवरले काम हुने गरेको छ । ट्राफिक जाम हुन नदिन विशेष सतर्कता अपनाइन्छ । सडक छेउमा घेरो लगाइन्छ, कामदार सबैले सुरक्षा विधि अपनाउँछन् र अत्याधुनिक मशिनको सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । पोखरा शहरमा यसरी विभिन्न १५ स्थानमा काम भइरहेको छ । हरेक स्थानमा इन्जिनीयर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कूल २२५ जना बढीले एकैपटक धमाधम काम गरिररहेका छन् ।  यो हो – पोखरेलीलाई शुद्ध खानेपानी ...

मोदीको भ्रमणले आज र भोलि यी स्थानमा हुँदैछ ट्राफिक जाम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर हुँदै दुई दिने भ्रमणका लागि काठमाडौं आउने

ललितपुर महानगर ट्राफिक जाम मुक्त सहर, ३ स्थानमा तत्कालै ‘ट्राफिक लाइट’ राखिने

ललितपुर महानगरले ट्राफिक ब्यवस्था सहज बनाउन जिल्लाका ३ वटा स्थानमा ट्राफिक लाइट जडान गरिदिने भएको छ। ललितपुर महानगरलाई जाम मुक्त सहर बनाउने अभियानका क्रममा महानगरले कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक लाइट जडान गर्न लागेको हो। '३ हप्ताभित्र यी ३ स्थानमा महानगरले ट्राफिक लाइट राख्छ, 'ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने ।…