ललितपुर महानगर ट्राफिक जाम मुक्त सहर, ३ स्थानमा तत्कालै ‘ट्राफिक लाइट’ राखिने

ललितपुर महानगरले ट्राफिक ब्यवस्था सहज बनाउन जिल्लाका ३ वटा स्थानमा ट्राफिक लाइट जडान गरिदिने भएको छ। ललितपुर महानगरलाई जाम मुक्त सहर बनाउने अभियानका क्रममा महानगरले कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक लाइट जडान गर्न लागेको हो। '३ हप्ताभित्र यी ३ स्थानमा महानगरले ट्राफिक लाइट राख्छ, 'ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने ।…

सम्बन्धित सामग्री

ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी! :: Pahilopost.com

किशोर नेपाल - कहिले काहींँ मानिस आफ्नै कारणले पछि पर्छ। जनकपुरधाममा हुने विवाह पञ्चमी मेलाका लागि भएका तयारीको पर्दा उठाउन तयार रहेकी कनिकाको कलम अचानक वीपी राजमार्गमा भएको ट्राफिक जाम देखेर द्रवित भयो। उसले जामबाट उम्किन अनेक उपायको खोजी गरी। कुनै उपाय कामायाव भएन। नमोबुध्द प्रवेश द्वारमा अपरान्ह ४ः१५

बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द

राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो। जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण र अनुदानमार्फत ५० करोड सहयोग गर्ने जनाएको थियो। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको…

बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द - Naya Patrika

राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ । सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो । जसमा...पूरा पढ्नुहोस् »