मुहार फेर्दै पोखराको ‘मेलम्ची’

पोखराका मुख्य–मुख्य स्थानमा यतिखेर जता हेर्‍यो त्यतै सडक खनिरहेको पाइन्छ तर अत्यन्तै व्यवस्थित तवरले काम हुने गरेको छ । ट्राफिक जाम हुन नदिन विशेष सतर्कता अपनाइन्छ । सडक छेउमा घेरो लगाइन्छ, कामदार सबैले सुरक्षा विधि अपनाउँछन् र अत्याधुनिक मशिनको सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । पोखरा शहरमा यसरी विभिन्न १५ स्थानमा काम भइरहेको छ । हरेक स्थानमा इन्जिनीयर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कूल २२५ जना बढीले एकैपटक धमाधम काम गरिररहेका छन् ।  यो हो – पोखरेलीलाई शुद्ध खानेपानी ...

सम्बन्धित सामग्री

मुहार फेर्दै बालमन्दिर

संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका-९ बाँकेबगियास्थित बाल मन्दिरले पूर्वाधार विकाससँगै मुहार फेर्दै गएको छ ।

मुहार फेर्दै नागढुंगा नाका

नेपालको गौरवका आयोजनामा पर्छ, नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग । यो काठमाडौं नागढुंगामा सधैं हुने ट्राफिक जाम अन्त्यको एक मात्र विकल्प पनि हो । यसले धादिङ र काठमाडौं जोड्दै छ । यस्तो गौरवको आयोजना फत्ते हुन केही दिन मात्र बाँकी छ । टेक्निकल्ली पूरा गरिनुपर्ने जम्मा चार मिटर मात्र बाँकी छ । छिट्टै नै ‘ब्रेक थ्रु’ गर्नेगरी […] The post मुहार फेर्दै नागढुंगा नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जलस्रोत र सिँचाईको विकासले मुहार फेर्दै माडी

भरतपुर । मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तहले विकासको क्रान्ति फेर्न सुरु गरेको छ त्यसमध्ये पनि माडी नगरपालिका एक हो। त्यसैगरी माडी नगरपालिकाको सबैभन्दा ठूलो विकासको चुनौतीको रुपमा रहेको सिँचाई तथा तटबन्धन रहेको छ । माडीलाई कृषिको हब पनि भन्ने गरिन्छ। त्यसको लागि उपयुक्त सिंचाई नभएकै कारणले विभिन्न ठाउँका जमिनहरू बाजे रहने गरेको छ […] The post जलस्रोत र सिँचाईको विकासले मुहार फेर्दै माडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुहार फेर्दै निसी गाउँ

सेवासुविधाको हिसाबले दुर्गम मानिने बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँले सडक यातायातको पहुँचसँगै मुहार फेर्दै छ।...

सडक पहुँचपछि मुहार फेर्दै राजधानीका गाउँ

कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।...

मुहार फेर्दै काठमाण्डौ (फोटो फिचर)

काठमाण्डाै – काठमाण्डौ र ललितपुर महानगरपालिकाका मुख्य सडकपेटीमा ढकमक्क फूलेका फूलका गमला र हरिया बिरुवा सजिन थालेका छन् । थरीथरीका फूल र विरुवाले सडकपपेटी सजिन थालेपछि मुख्य सडक र शहरको रुप नै फेरिएको छ । काठमाण्डौ महानगरपालिकाले असार १६ गते देखि मुख्य ठाउँका व्यस्त सडपेटीमा फूलका गमला राखेर सजाउन थालेको हो । सेता, निला, पहेँला, राता थरीथरीका फूल र हरिया बिरुवाले अहिले काठमाण्डौका सडकपेटी बगैँचा जस्तै सुन्दर देखिएका छन् । सबैभन्दा सुन्दर त बबरमहल र नयाँ बानेश्वरको जोड्ने बिजुलीबजारको प...

मुहार फेर्दै विकट राक्सिराङ

प्रदेश : वागमतिजिल्ला : मकवानपुरस्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिकागाउँपालिकाको केन्द्र : चैनपुरअध्यक्ष राजकुमार मल्लउपाध्यक्षः निर्मला हिम्डुङजम्मा वडा संख्या : ९जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५), २६१९२ (२०६८ जनगणना)जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमिसमावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ, सरिखेत तामाङ र अति सिमान्तृकत चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा २०७५ सालसम्म […]

गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन् । सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन् । सहकारीमा गाउँका ८३ महिला आवद्ध …

वीरगन्जको बीपी उद्यानको मुहार फेर्दै महानगरपालिका

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मुटु घण्टाघर चोकमा नै रहेको वीरगन्जको बिपी उद्यानको समग्र क्षेत्रको बिकासका लागि वीरगन्ज महानगरपालिका तातेको छ । नगरप्रमुख विजय कुमार सरावगीले वीरगन्जको घण्टाघर चोक छेउमै रहेको विपी उद्यानको जग्गामा महानगरपालिकाको नगरसभामा पास भएको निर्णय अनुसार बिभिन्न कुराहरु निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले विपी उद्यानको जग्गामा महानगरपालिकाले नगरसभाको […]

मुहार फेर्दै सप्तकोसी किनारको चतरा क्षेत्र

उदयपुर : एक दशकअघि विकट क्षेत्रमा पर्ने उदयपुरको पुर्वी क्षेत्रले मुहार फेर्दै गएको छ। पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा हेरिएको कोसी चतरा पुल र भित्री मधेसबाट निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा वैकल्पिक लोकमार्गले मुहार फेर्दै गएको हो। उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र...