होटल सफारीबाट बन्दसत्र स्थलतर्फ लागे ओली

चितवनः रातिसम्म पनि पदाधिकारी विवादमा पूर्ण सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले होटलबाट बाहिरिएका छन्।  होटल सफारीबाट ओली अहिले बन्दसत्र हुने होटल सेभेन स्टारतर्फ हिँडेका छन्। आइतबार बिहानैदेखि ओली छलफलमा थिए।  अध्यक्षमा आफ्नो नाम सिफारिस गरेर अन्य पदाधिकारी सूची खाली नै राखेर ओली बन्दसत्रमा हिँडेका हुन्। बन्दसत्रमा ओलीले…

सम्बन्धित सामग्री

ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश (फोटोफिचर)

सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् । बन्दसत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली, अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जनाको अध्यक्ष मण्डल बैठक होटल सेभेन स्टारमा बसेको थियो । बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय निर्वाचन […]

सौराहाको होटल पार्क सफारीको रूम नं. २२२

१२ मंसिर, चितवन । चितवनको सौराहास्थित होटल पार्क सफारीमा यतिबेला सबैको ध्यान केन्द्रित छ । कारण, एमालेका अध्यक्ष केपी ओली यहीँ होटलमा बसेर पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व बनाउन कसरतमा छन् । एमाले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र वरपर देखिन्छन् । उनीहरु बेला बेला ओली बसेको होटल नजिक आउँछन् । नेताहरुबाट केही कुरा निस्कन्छ कि भनेर कुनै नेता […]

एमाले नेतृत्वमा रस्साकस्सी : खाना खाएपछि बेलुका ७ बजेपछि मात्रै बन्दसत्र

काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र बेलुका ७ बजेबाट सुरु हुने भएको छ। शनिबार जारी बन्दसत्र बिहान १० बजेका लागि बोलाइएको थियो।अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफलमा छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ। अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट नेतासँग छलफलमा छन्।  अब बेलुकी ७ बजेबाट बन्दस

२० तस्वीरमा एमालेको बन्दसत्र

चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। महासचिव ईश्वर पोखरेलले कार्यक्रम संचालन गरेका छन्। अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेता पनि बन्दसत्र हलमै छन्। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा सुरु भएको बन्दसत्रको सुरुमा विदेशी पाहुनालाई बोल्न दिने कार्यक्रम छ।महाधिवेशनमा शुभकामना दिन विभिन्न देशबाट आएका विदेशी पाहुनालाई शुक्रबार उद्घाटन समारोहमा समय अभाव हुने भएपछि बोल्न दिइएको थिएन। उनीहरुलाई बन्दसत्रको सुरुमै शुभकामना मन्तब्यका लागि समय दिइनेछ।

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको छ । आज (शनिबार) बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साढे १ बजेतिर सुरु भएको हो । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । पार्टी अध्यक्ष केपी ओली […]

एमाले महाधिवेशन : बन्दसत्र हुने होटल पुगे ओली (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो। तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ […]

बन्दसत्र हुने होटल पुगे ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा

चितवन : नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हनु सकेको छैन। पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो। यसबिच बन्दसत्र भइरहेको सेभेनस्टार होटलमा नेताहरु छलफलमा जुटेका छन्। पदाधिकारीका लागि आकांक्षीहरु विष्णु पौडेल, सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु रिमाल र शेरबहादुर तामाङ छलफलमा जुटेका हुन्।…

जंगली जनावरकाे डरले सर्‍याे एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि […] The post जंगली जनावरकाे डरले सर्‍याे एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सौराहको होटल सेभेन स्टारमा एमाले महाधिवेशनको बन्दसत्र

नेकपा एमालेले दशौं महाधिवेशनको बन्दसत्र चितवनको सौरहास्थित सेभेन स्टार होटलमा गर्ने भएको छ। आगामी १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुने महाधिवेशनको उद्घाटन नारायणी नदी किनारामा सकिएलगत्तै ११ मंसिरको बिहानैबाट...