भीम रावलविरुद्ध बन्दसत्र स्थलबाहिर नाराबाजीः ‘ओलीसँगको जोरी, यही हो तिम्रो कमजोरी’

चितवनः दिनभरको पर्खाइपछि नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ। दिनभर होटल सफारीमा पदाधिकारी चयनबारे छलफलमा बसेका अध्यक्ष केपी शर्मा ओली पनि होटल सेभेन स्टारतर्फ लागेका छन्।  बन्दसत्र स्थलतर्फ ओली लाग्दा उनका समर्थकले नाराबाजी गरेका छन्। ओली निकटका युवाहरुले ओलीको समर्थन र भीम रावलको विरोधमा नारबाजी गरेका हुन्। रावलले…