सौराहको होटल सेभेन स्टारमा एमाले महाधिवेशनको बन्दसत्र
नेकपा एमालेले दशौं महाधिवेशनको बन्दसत्र चितवनको सौरहास्थित सेभेन स्टार होटलमा गर्ने भएको छ। आगामी १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुने महाधिवेशनको उद्घाटन नारायणी नदी किनारामा सकिएलगत्तै ११ मंसिरको बिहानैबाट...
नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका हुन् । दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहेका ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ ।पछिल्लो समय स
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने , ‘आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।’ पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै […]
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल […]
चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता […]
चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो।
पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन।
बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहेको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बज्न लाग्दा सुरु हुन लागेको हो । अहिले एमाले महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र स्क्रिनिङ गर्दै हलभित्र छिर्न थालेका छन् । बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सी राखिएको छ । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । हेर्नुस् बन्द सत्रका तस्वीरहरू :
नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिएपनि पदाधिकारी चयनमा सहमति नहुने भएपछि बन्दसत्रमा ढिलाइ भएको हो।
आकांक्षी धेरै भएकाले...
काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । हिजोबाट सुरु भएको महाधिवेशनमा अहिले केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल पुगेका छन् । महाधिवेशनस्थल जाने क्रममा मिडियाले उनीसँग प्रतिक्रिया लिन चाहेका थिए । तर, उनी भने कुनै प्रतिक्रिया नदिई महाधिवेशनस्थल प्रवेश गरेका थिए ।
काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]
काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]