यस्तो बन्यो माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार साँझ सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न …

सम्बन्धित सामग्री

माओवादीको नयाँ विधान पारित

- १९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी, आयोगहरू १५ सदस्यीय - स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरमा निर्वाचनबाट समिति चयन गर्ने र उक्त समितिले पदाधिकारी चयन...

यी हुन् माओवादीमा थपिएका केन्द्रीय सदस्य (सूचीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो ।माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ ।

माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने

नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए ।प्रचण्डको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो […]

आठ दिनमा सकियो माओवादीको आठौँ महाधिवेशन

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार सकिएको छ । गत आइतबार पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन ८ दिनमा सकिएको हो । उद्घाटनसत्र सकिएसँगै १२ गते सुरु भएको बन्दसत्र २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो । त्यसबीचमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि […]

माओवादीको मतदाता नामावली सार्वजनिक : को को परे ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।  विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने

‘राष्ट्रको हित र मुक्तिको निम्ति लड्छु, सम्मेलनले मेरो दस्तावेजमा गर्व गर्छ’

नेकपा माओवादी केन्द्रले यही पुस ११-१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।सम्मेलनको तयारी भइरहेको माओवादी यतिवेला नेतृत्वबारे आन्तरिक छलफलमा व्यस्त छ। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्प भएपछि अध्यक्ष बाहेकका पदाधिकारीमा अन्य नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ। माओवादीले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ।तर माओवादीको विधानमा पदाधिकारी कति जना बनाउने प्रष्ट संख्या उल्लेख छैन। विधानमा उल्लेख नभए पनि ९ जना प