माओवादीको नयाँ विधान पारित

- १९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी, आयोगहरू १५ सदस्यीय - स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरमा निर्वाचनबाट समिति चयन गर्ने र उक्त समितिले पदाधिकारी चयन...

सम्बन्धित सामग्री

माओवादी विधान अधिवेशन : पार्टीमा पर्ने असरबारे नेताहरू के भन्छन् ?

माओवादीको विधान अधिवेशनबाट विधान पारित भएपछि यसका राम्रा र नराम्रा पक्षमा बहस सुरु भएको छ ।

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज र भोलि बस्ने बैठकमा मस्यौदा विधान २०८० माथि छलफल गर्ने एजेन्डा रहेको छ । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी माओवादीले गरेको छ ।

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक आह्वान

काठमाडौं– शुक्रबार र शनिबार माओवादी केन्द्रले  केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।  माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।  उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार […]

माओवादीको विधान परिमार्जनसहित पारित

माओवादी केन्द्रको विधान परिमार्जनसहित सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित थियो ।

माओवादीको नयाँ विधान : पदाधिकारी संख्या अनिश्चित, दुई कार्यकालको सीमा तोकिएन

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा नतोक्ने भएको छ । एक सातादेखि जारी आठौं राष्ट्रिय महाधिवेशनको समूहगत छलफलमा अधिकांशले कार्यकारी पदमा दुई कार्यकालको सीमा र उमेर हद तोक्नुपर्ने माग गरेका थिए । तर शनिबार विधान पारित गर्दा दुबै माग सम्बोधन भएन । नेकपा एमालेमा कार्यकारी पदमा दुई कार्यकालको सीमा […]

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास

पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल

माओवादीको विधान परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । १५ प्रतिशत सदस्य मनोनीत गरिने […]

माओवादीको बन्दसत्र : विधान मस्यौदामाथिको जवाफपछि नेतृत्व चयन

काठमाडौं : नेकपा (माओवादी) केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।बिहान करिब सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। पुस ११ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले आज नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधि

क्लस्टरअनुसार संख्या र विधान टुंग्याउन माओवादी स्थायी समिति कमलादीमा जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी छ । क्लस्टरअनुसारका केन्द्रीय सस्य संख्या टुंग्याउन र विधान मस्यौदामाथि आएका सुझावलाई कसरी लिने भन्नेबारे निष्कर्षमा पुग्न बैठक बसेको हो। आठौं महाधिवेशन अन्तर्गत आज छैटौं दिनको बन्दसत्र ११ बजेदेखि शुरु हुँदैछ। विधान पारित गरेर आजै नेतृत्व चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी […]

माओवादीको बन्दसत्रमा प्रचण्डले वाचन गरे राजनीतिक प्रतिवेदन

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन । प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको […]