माओवादीको अन्तरिम विधान- केन्द्रीय समितिका २९९ जनाले अध्यक्ष र पदाधिकारी चयन गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको अन्तरिम विधानमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल चलाइरहेका छन् । अध्यक्ष प्रचण्डले शनिवारको बैठकमा पेश गरेको विधान मस्यौदा प्रस्तावमा २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ । राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति चयन गर्ने र त्यो केन्द्रीय समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितको पदाधिकारी टिम चयन गर्ने विधान मस्यौदामा प्रस्ताव गरिएको […]

सम्बन्धित सामग्री

आन्तरिक प्रतिस्पर्धामा माओवादी अनुदार

माओवादीको अन्तरिम विधान–२०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका नेतृत्व चयनका लागि निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । तर माओवादी केन्द्रको नेतृत्व भने निर्वाचनमार्फत पार्टीका विभिन्न तहमा पदाधिकारी चयन गर्न अनुदार देखिएको छ ।