एन्फामा सीईओ नियुक्तिसहितका निर्णय खारेज गर्न असन्तुष्ट समूहको माग

३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो । सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा […]

सम्बन्धित सामग्री

खोटाङ उद्योग वाणिज्य संघमा विवाद

खोटाङ उद्योग वाणिज्य संघको ११ औं अधिवेशनलाई प्रभावित गर्ने गरि निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षले खारेजीको माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ समक्ष चैत ५ गते बहुमत सदस्यको नाममा निर्वाचनलाई प्रभावित पार्ने गरि कामचलाउ समितिले एकलौटी ढंगबाट गरिएको निर्णयलाई खारेज […]

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।...

एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग गरेको सम्झौता खारेज गर्ने भएको छ । नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको सम्झौता खारेज हुने एन्फाका एक उच्च पधारिकारीले रातोपाटीसँग बताए ।एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । एनएसएलले एन्फासँगको सम्झौता अनुसार अघि नबढेकाले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।एनएसएल हुने नहुने विषयमा भने एन्फाको कार्यसमितिले निर्णय गर्ने भएको छ । आज बसेको बैठकले भन

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले भन्यो : कारबाही अवैधानिक र खारेज योग्य

७ असार, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले हालै भएको आफूहरुमाथिको कारबाही अवैधानिक भएको भन्दै त्यसलाई खारेज गरेको दाबी गरेको छ। आइतबार सम्पन्न भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो। ‘केही साथीलाई कारबाही गरिएको कुरा आएको छ,’ मंगलबार […]

एनआरएनएमा थप विवाद चर्कियो

गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले  संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ । यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए । प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२

विवेकशील साझा विवादः अध्यक्षको दस्तावेज खारेज गर्ने असन्तुष्ट समुहको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट समूहले संस्थापन पक्षको बैठकबाट हिजो पारित भएको अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको छ । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिका अनुसार संयोजक मिलन पाण्डे लगायत सचिवालयका सदस्यहरुबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई स्वीकार गर्दै अझै समृद्धि बनाएर जाने निर्णय भएको छ […]

एमाले जेठ २ मा फर्कियो कि फागुन २८ मा ?

एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो । तर एमालेले पार्टीभित्रको असन्तुष्ट समूहले समेत प्रश्न खडा गरेको आयोजक कमिटीको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरेन ।

नेकपा एमाले : संवाद थालनी कि विवाद सुरु?

काठमाडाैं : नेकपा एमालेमा देखिएको विवाद थप चर्किने संकेत देखिएको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट नेपाल–खनाल समूहसँग संवाद सुरु गरे पनि विवाद थप चर्किँदै गएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताबीच आज वार्ता भएको थियो।वार्तामा दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन्। नेपाल–खनाल समूहले फागुन २८ गते ओलीले बालुवाटारमा एकलौटी बैठक राखेर गरेका निर्णय खारेज भएमात्रै सहमति हुनसक्ने प्रस्ताव गरेको थियो। तर प्रधानमन्त्री

मनोमानी बढेको भन्दै अध्यक्षविरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष

काठमाडौं : नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षले विधानविपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति ...