मनोमानी बढेको भन्दै अध्यक्षविरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष

काठमाडौं : नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षले विधानविपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति ...