ओली-नेपाल बैठक: पदाधिकारी खारेजको निर्णय फिर्ता गर्नु पर्ने नेपाल पक्षको अडान - Purbeli News

काठमाडौं / नेकपा एमालेका दुई समूहबीचको छलफलमा असन्तुष्ट रहँदै आएका माधव नेपाल पक्षले आफ्ना अडान राखेको छ । बैठकमा सहभागी नेता रघुजी पन्तले बैठकमा आफ्ना अडान राखिएको र बैठक सकारात्मक भएको जानकारी दिए । उनले पदाधिकारी खारेज गर्ने र प्रदेश इन्चार्ज परिवर्तनको निर्णय फिर्ता हुनु पर्ने अडान राखिएको जानकारी दिएका हुन् ।‘हामीले हाम्रो अडान राख्यौं,...

सम्बन्धित सामग्री

नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त बैठक निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारीको आतिथ्यतामा गत शनिबार काठमाडौँमा सम्पन्न भएको हो।  बैठकमा कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन […]

सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने बुद्धिजीवीको अडान

काठमाडौं । नेपाल बुद्धिजीवी परिषदले सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने अडान राखेको छ । परिषदले आज एक विज्ञप्ती जारी गर्दै अपराधको राजनीति रोक्न अध्यादेशलाई निस्तेज पार्नुपर्ने बताएको हो । विज्ञप्तीमा काम चलाउ सरकारले निर्वाचन सकिएको र संसद्को विधिवत् गठन भई नसकेको अवस्थामा देशमा दीर्घकालीन महत्त्वका र नीतिगत निर्णय लिने अधिकार नरहने उल्लेख गरेको छ […] The post सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने बुद्धिजीवीको अडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल अडिटर्स एशोसिएशन (अडान) को १७औं वार्षिकोत्सव

नेपाल अडिटर्स एशोसिएशन (अडान) को १७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा दंगाल, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, अडानका अध्यक्ष केदारनाथ पौडेललगायत सहभागी ।

माओवादी केन्द्रले छाड्यो वैवाहिक अंगीकृत नागरिकताको अडान

नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो । माओवादी केन्द्रको यही अडान र प्रचलित व्यवस्थाकै निरन्तरताको पक्षमा रह

वैवाहिक अंगीकृत नागरिकता : माओवादी केन्द्रले छोड्यो अडान

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक […]

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन […] The post अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओली-नेपाल वार्ता : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

काठमाडौं : वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ। पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय धुम्बाराहीमा साेमबार बसेको दुवै पक्षको वार्तामा नेपाल समूहले यस्तो अडान राखेको हो। बैठकमा प्रधानमन्त्री ओलीले पनि आफ्नो अडान नछाडेको बैठकपछि नेता नेपाल पक्षका नेता रघुजी पन्तले बताए। ‘वार्ता सकारात्मक भएको छ। सबैले सबैको कुरा सुनेका छौँ,’ उनले भने, ‘आजबाट

ओली–नेपाल बैठक : फागनु २८ गतेकाे निर्णय खारेज हुनुपर्ने नेपाल पक्षको अडान

नेकपा (एमाले)का दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको बैठकमा नेपाल पक्षले फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ।...