स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो)

काठमाडौँ– चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने माग राख्दै आज पनि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कँन चाहेपनि फर्कँन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका […]

सम्बन्धित सामग्री

बर्दीको आडमा अपहरणदेखि  बलात्कार प्रयाससम्म

चार वर्षमा सात हजार आठ सय ४८ प्रहरीमाथि कारबाही, दुई सय ८० जागिरबाटै निकालिए  चिनियाँ नागरिक याङ्ग याङ्ग अपहरणमा परेको र छुटाउन एक करोड रुपैयाँ फिरौती माग भएको सूचनापछि प्रहरी घटनास्थलतर्फ...

प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

काठमाडौं : चिनियाँ नागरिक सहित दुई जनालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर…

लैनचौरबाट चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग

काठमाडौंको लैनचौरबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको छ । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौत

काठमाडौँस्थित दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन

काठमाडौँ– चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।

प्रहरीलाई हातपात गर्ने चिनियाँलाई १० दिन हिरासतमा राख्‍ने अनुमति

काठमाडौं : नेपाल प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। शुक्रबार ती चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीसँग हातपात भएको थियो। स्वदेश फिर्ताको माग गर्दै प्रदर्शन गर्ने ४७ चिनियाँ नागरिक शुक्रबार पक्राउ परेका थि...

प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो

काठमाडौं : शुक्रवार सिंहदवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध प्रहरीले मुद्धा चलाउने भएको छ। चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरी माथि आक्रमण गरेका थिए। प्रहरी माथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा

चिनियाँ नागरिक सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप, ६ जना घाइते

काठमाडौं – सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि ...

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ जना पक्राउ

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। लकडाउनको समयमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो।

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपी घाइते

काठमाडौं  :  नेपालमा रहेका चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबार गेटमा झडप भएको छ। शुक्रबार दिउँसो नेपालमै रहेका चिनियाँ नागरिकहरूले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटनजिकै निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो। झडपमा नेपाल प्रहरीका  डि...

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो …