प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो

काठमाडौं : शुक्रवार सिंहदवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध प्रहरीले मुद्धा चलाउने भएको छ। चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरी माथि आक्रमण गरेका थिए। प्रहरी माथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा

सम्बन्धित सामग्री

प्रहरीलाई हातपात गर्ने चिनियाँलाई १० दिन हिरासतमा राख्‍ने अनुमति

काठमाडौं : नेपाल प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। शुक्रबार ती चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीसँग हातपात भएको थियो। स्वदेश फिर्ताको माग गर्दै प्रदर्शन गर्ने ४७ चिनियाँ नागरिक शुक्रबार पक्राउ परेका थि...