काठमाडौं : नेपालमा रहेका चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबार गेटमा झडप भएको छ। शुक्रबार दिउँसो नेपालमै रहेका चिनियाँ नागरिकहरूले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटनजिकै निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो।
झडपमा नेपाल प्रहरीका डि...