गुजरातसँग बैंगलोर पराजित

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ । शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो । मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि साहबाज अहमेद र वानिन्दु हर्शरङगाले दुई–दुई विकेट लिए ।

सम्बन्धित सामग्री

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैं

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको […]

आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न

आईपीएल: मुम्बईको सुखद अन्त्य, बैंगलोर प्लेअफमा

एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा सुखद अन्त्य गरेको छ । शनिबार राति भएको समूहचरणको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । मुम्बईको जीतसँगै रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । मुम्बईलले १४ खेलबाट ८ अङ्क जोड्दै लिगको पुछारमा रहँदै […]

पञ्जाबसँग बैंगलोर पराजित

काठमाडाैं : इन्डियन प्रिमियर लिग आइपिएलमा पञ्जाब किंगस्ले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले बैंग्लोरविरुद्ध ५४ रनको जित निकालेको हो।पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए। कप्तान विराट कोहली २० रनमा आउट भए। पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ ग

आईपीएलमा हैदरावादको जित, बैंगलोर ४ रनले पराजित

काठमाडौं, २१ असोज । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा हैदरावादले बैंगलोरलाई ४ रनले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । […]

आईपीएल क्रिकेटः आज कोलकाता र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।

बैंगलोरको अपराजित यात्रा जारी, राजस्थान १० विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा बैंगलोरले अपराजित यात्रा जारी राखेको छ। गएराति राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले १०१ र विराट कोहलीले ७२ रन जोडे। बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा छ भने राजस्थान २ अंकसहित अंकतालिकाको पुछारमा छ।