आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न

सम्बन्धित सामग्री

आईपीएलमा लखनउको तेस्रो जित, बैंगलोर एक विकेटले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले तेस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । जारी प्रतियोगितामा यो बैंगलोरको लगातर दोस्रो हार हो । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा भएको …

बाहिरियो लखनउ, बैंगलोर दोस्रो क्वालिफायरमा

काठमाडौं । रजत पटिदरको शतकप्रेरित रोयल च्यालेन्जर्स बैंगलोर बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा नवप्रवेशी लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कोलकाताको इडन गार्डेन्समा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको...

बैंगलोर आईपीएलको क्वालिफायरमा, बाहिरियो लखनउ

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

बैंगलोर आईपीएलको क्वालिफायरमा, बाहिरियो लखनउ

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

लखनउलाई हराउँदै बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।...

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैं

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको […]

आईपीएल : बैंगलोर दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कप्तान फाफ डुप्लेसिसको ९६ रन तथा जोश हाज्लेउडको चार विकेटप्रेरित रोयल च्यालेन्जर्स बैंगलोरले मंगलबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्टलाई १८ रनले हराएको छ ।  जितसँगै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोर र गुजरात टाइटन्सको समान १० अंक छ । तर, रनरेटका आधरमा गुजरात शीर्ष स्थानमा...

आईपीएल क्रिकेटमा बैंगलोर १८ रनले विजयी

७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो । टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन […]