पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका […]

सम्बन्धित सामग्री

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । […]

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मे...

पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, भारत […]

पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलनको आज राष्ट्रपतिबाट उद्घाटन हुने

काठमाडौं : पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दैछिन्।  राष्ट्रपतिले बिहान साढे ९ बजे सम्मेलनको उद्घाटन गर्ने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। सम्मेलन हिजोदेखि सुरु भए पनि आज औपचारिक उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन भोलिसम्म हायात होटलमा चल्नेछ। प्राधिकरणका सह–प

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धा...

मंसिरमा २१ गतेदेखि काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो। ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत […]

नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो)

काठमाडौँ– भूकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामु जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले भत्काएका संरचना पुनर्निर्माणको नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन,२०२१ राजधानीको हायात होटलमा […]

पुनर्निर्माणको काम सन्तोषजनक : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

११ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरेको […]

विकास साझेदारहरुद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरु हासिल भएको निश्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरुबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले […]

विकास साझेदारहरुद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धीहरु हासिल भएको निश्कर्ष निकालेको छ । आज सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरुबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारहरुबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरुलाई ग्रहणसमेत गरेको छ । कार्यक्रममा विश्व बैंक, एडिबी, य...