पुनर्निर्माण प्राधिकरणको ६ वर्ष : तीन सय ७७ सम्पदा पुनर्निर्माण सुरु नै भएन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको थपिएको एक वर्षसहित ६ वर्षे कार्यकाल शुक्रबारदेखि सकिँदै छ । तर, हालसम्म भूकम्पले क्षति पुर्‍याएका तीन सय ७७ सम्पदाको पुनर्निर्माण भने सुरु नै हुन सकेको छैन । प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका नौ सय २० पुरातात्विक सम्पदामध्ये चार सय ६५ सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । एक सय ३१ वटा पुनर्निर्माण भइरहेका […]