काठमाडौँको जनसंख्या २० लाख १७ हजार!

काठमाडौँ। नेपालको संघीय राजधानी काठमाडौँको जनसंख्या २० लाख १७ हजार रहेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै काठमाडौँको जनसंख्या २० लाख १७ हजार रहेको उल्लेख गरेको हो।

सम्बन्धित सामग्री

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन

काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्म ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । आइतबारसाँझ ५ बजेसम्ममा ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको । सीडीएसले जनाएको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसम्ममा १७ हजार ६८५ जना आवेदकले १५ लाख ६३ हजार १९० कित्ता खरिदका लागि आवेदन दिएका छन् । […]

दोहोरो अंकले घट्यो शेयर बजार, साढे ६ अर्बको कारोबार

साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलवार नेप्से परिसूचक १६.३० अंकले घट्दै २८३५.५८ बिन्दुमा झरेर रोकिएको छ । कुल २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २ करोडको शेयर खरिदबिक्री भएकोमा १ अर्ब २६ करोडले कारोबार रकम बढेको हो ।  कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन...

तपाईंको जिल्ला र पालिकाको जनसंख्या कति !

काठमाण्डाै – केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ ...

साढे ५ हजार मात्रै जनसंख्या भएको मनाङमा प्रति वर्गकिलोमिटर जनघनत्व कति ?

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रति वर्गकिलोमिटर जनघनत्व छ । त्यस्तै सबैभन्दा कम  मनाङमा ३ जना प्रति वर्गकिलोमिटर जनघनत्व रहेको छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला ...

काठमाडौंको जनसंख्या २० लाख हुँदा मनाङमा भने जम्मा साढे ५ हजार

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । यसअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको पाइएको छ भने सबैभन्दा कम मनाङमा छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । यस्तै सर्वाधिक जनसंख्या रहेका ५ जिल्लामा काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् । सर्वाधिक कम जनसंख्या हुने ५ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।

२० लाख जनसंख्या काठमाडौंमा मात्रै, सबैभन्दा कम कहाँ ?

काठमाडौं, १२ माघ । केन्द्रिय तथ्यांक विभागको २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा बढी २० लाख बढी जनसंख्याको बसोबास रहेको पाइएको छ । काठमाडौंमा मात्रै २० लाख १७ हजार जनसंख्या बसोबास गर्दै आएको विभागले जनाएको छ । यसैगरी, नेपालको हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ […]

मनाङको जनसंख्या ५ हजार ६४५ जना, काठमाडौंको कति ?

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ । यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास

विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो‚ एकै दिन थपिए साढे २० लाख

विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा २० लाख ४९ हजार १०० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनभन्दा ९ लाख बढी संक्रमित थपिएका हुन्। अघिल्लो दिन विश्वभर साढे ११ लाख संक्रमित भेटिएका थिए।पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र ५ लाख ३९ हजार ३०० जनामा कोरोना संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार ६००, बेलायतमा २ लाख १८ हजार ७०० संक्रमित भेटिएका छन्।यस्तै‚ इटलीमा १ लाख ७० हजार, स्पेनमा १ लाख १७ हजार ७००, अर्जिन्टनामा ८१ हजार २००, टर्कीमा ५४ हजार ७००

चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्। गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण…

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।