चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्। गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण…