भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

सम्बन्धित सामग्री

मध्यपुरथिमिको बजेट सर्वसम्मत पारित

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको सोमबार बसेको छैटौँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९-८० का लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले आव २०७९-८० का लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गरेको रु तीन अर्ब १५ करोड १० लाख बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो । मध्यपुरथिमि नपाको वार्षिक बजेटमा नगरपालिकाद्वारा सञ्चालित कमेरोटार जग्गा […]

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र […]

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

भक्तपुर – भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र […]

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

भक्तपुर- भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौँ नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम […]

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

भक्तपुर नगरपालिकाकाले आव २०७९-८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय(व्यय प्रस्तुत गरेकी हुन् ।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

भक्तपुर- भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश ...

भक्तपुर नगरपालिकाको बजेट पारित

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १०औं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आव ०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाका लागि एक अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा […]

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ।...

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि कुल १ अर्व ७३ करोड ४० लाखको अनुमानित बजेट पेश गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपप्रमुख रजनी जोशीले अनुमानित बजेट पेश गर्दै चालू आवका लागि कुल आम्दानी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैयाँ भएको जानकारी दिइन् ।