तपाईंको जिल्ला र पालिकाको जनसंख्या कति !

काठमाण्डाै – केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ ...

सम्बन्धित सामग्री

कैलालीको कुन पालिकाको बजेट कति?

धनगढी – कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गतेभित्रै नीति तथा कार्यक्रमसँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको […]

७३३ पालिकाको नतिजा सार्वजनिक, कसको कति स्थान

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ । यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा …

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि […] The post ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

६९२ पालिकाको मतपरिणाम प्राप्त हुँदा कसको भागमा कति ?

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको हालसम्म ६९२ पालिकाको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार नेपाली कांग्रेस सबैभन्दा बढी पालिकामा विजयी भएको छ । नेपाली कांग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमाले)ले १८८ पालिका जितेको छ। त्यसै गरी १२० पालिका जित्दै नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेको छ । त्यसै गरी जनता समाजवादी …

६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलको कति ?

काठमाण्डाै - अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेस नेपाली कांग्रेसले मेयर १ सय २० र  अध्यक्षमा १ सय ८४  गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२  र उपाध्यक्ष  १ सय ८७  गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेकपा एमाले नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ ...

६२४ पालिकाको नतिजा सावजनिक, कुन दलले कति पालीका जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२४ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७४ र तेस्रोमा रहेको नेकपा […]

५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।  यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १...

कर्णालीका ६० पालिकाको नतिजा : कसले कति जिते? (सूचीसहित)

सुर्खेत : कर्णाली प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारी छ ।६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) ले ३

चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।  कांग्रेस सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष...