कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका […]

सम्बन्धित सामग्री

देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा– सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावी प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना […]

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा, ७ मङ्सिर । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, […]

डडेल्धुरा : कांग्रेसका दुई पूर्वसभापतिको मल्ल र जोशीलाई समर्थन

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली कांग्रेस बिपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बिपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन्।मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनता

गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा […] The post गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

डडेल्धुरा: वीपी कांग्रेस र नेकपा एसबीच सम्झौता

डडेल्धुरा । मंसिर ४ गते हुने आमनिर्वाचनका लागि डडेल्धुरामा नेपाली कांग्रेस वीपी र नेकपा एकीकृत समाजवादी पार्टी (एस) बीच सहकार्य हुने भएको छ । ३१ वर्षसम्म डडेल्धुराका जनताले दिएको अभिमतको वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपमान गरेको भन्दै कांग्रेसबाट कारबाहीमा परेका निवर्तमान प्रदेश सभाषद कर्ण मल्ल र सत्ता गठबन्धन पार्टीलाई त्याग गरी […]

डडेल्धुरा र चितवन ३ मा एमाले ब्याक, गठबन्धन विरोधीलाई समर्थन

काठमाडौं : नेकपा एमालेले डडेल्धुरा र चितवनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। अध्यक्ष केपी शर्मा ओलीकै पत्रबाट डडेल्धुरामा उम्मेदवारी दिएका चक्रप्रसाद स्‍नेही र चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेको मनोनयन फिर्ता लिइएको हो। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले एमाले अध्यक्ष ओलीकै हस्ताक्षरमा निवेदन आएपछि स्‍नेहीको नाम उम्मेदवार सूचीबाट हटाइएको बताए।डडेल्धुरा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र ह

डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल सुरू

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ । तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने […]

डडेल्धुरा: कांग्रेस जिल्ला सभापतिमा साउद विजयी, मल्लपक्षको अनशन जारी

काठमाडौं, मंसिर ७ ।  डडेल्धुरा कांग्रेस जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। यता सात दिनदेखि जिल्ला सभापति कर्ण मल्लसहितका कार्यकर्ता नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेकै अवस्थामा उता सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद सभापतिमा विजयी भएका हुन्। साउदले सात सय ३४ मत पाएका छन भने उनका प्रतिद्वन्द्वि […]