डडेल्धुरा र चितवन ३ मा एमाले ब्याक, गठबन्धन विरोधीलाई समर्थन

काठमाडौं : नेकपा एमालेले डडेल्धुरा र चितवनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। अध्यक्ष केपी शर्मा ओलीकै पत्रबाट डडेल्धुरामा उम्मेदवारी दिएका चक्रप्रसाद स्‍नेही र चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेको मनोनयन फिर्ता लिइएको हो। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले एमाले अध्यक्ष ओलीकै हस्ताक्षरमा निवेदन आएपछि स्‍नेहीको नाम उम्मेदवार सूचीबाट हटाइएको बताए।डडेल्धुरा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र ह

सम्बन्धित सामग्री

‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेसका बागी दिनेश कोइरालालाई पराजित गरेका थिए ।गठबन्धन गरेर कांग्रेसको नेतृत्वले गलत निर्णय गरेको भन्दै कोइरालाले बागी उम्मेदवार बनेका थिए । पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थन पाएपछ

चितवन- ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन- चितवन क्षेत्र नं ३ मा विसं २०७४ को संघीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

प्रचण्डलाई चितवन नछोड्न गठबन्धन दलको आग्रह (निर्णयसहित)

सत्ता गठबन्धन ५ दलका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेका छन् । केही दिनयता प्रचण्डले चितवन छाडेर गोरखाबाट चुनाव लड्ने समाचार प्रकाशित भएपछि चितवनस्थित गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र जनमोर्चाका नेताहरूको आज बसेको बैठकले प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेका हुन् ।अघिल्लो निर्वाचनमा प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए । उनीहरूले संविधान, लोकतन्त्र र विकासका लागि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले महानवमीका दिन नवदुर्गाको अवतारस्वरुप ९ जना कन्याको गोडा धोएर वैदिक विधिअनुसार पूजाआराधना गरेकी छिन्। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता गर्ने मिति असोज २३ गतेलाई तोकेको छ। चितवन–३ नछाड्न माओवादीका अध्यक्ष प्रचण्डलाई पाँचदलीय गठबन्धन चितवनले आग्रह गरेको छ। राप्रपाले नेता प्रकाशचन्द्र लोहनीको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ। आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको आग्रह

काठमाडौँ । पाँचदलीय गठबन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं.३ नछाड्न आग्रह गरेको छ । काँग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ […]

चितवन–३ को तीनै नगरमा एमालेलाई झट्का

९ जेठ, चितवन । नेकपा एमालेले अघिल्लो चुनावमा चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा बहुमतसहित मेयर उपमेयर जितेको थियो । तर यो पटक रत्ननगर र खैरहनीमा उपमेयरमा चित्त बुझाएको छ भने भने राप्तीमा मेयर उपमेयर दुबै हारेको छ । तीन वटै पालिकामा एमालेले पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो । पाँच दलले वडा तहसम्मै गठबन्धन गरेका […]

भरतपुरमा रेनुलाई २५० मतान्तरको अग्रता

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन दलको साझा उम्मेदवार रेनु दाहालले २५० मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाको विवरण अनुसार नेकपा माओवादीकी दाहालले ६७ सय ९४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले ६५ सय ४८ मत प्राप्त गर्दा स्वन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३ सय ०९ मत […]

प्रमुखमा विजय भन्दा रेनु २२६ मतले अगाडी, उपप्रमुखमा अधिकारीको अग्रता

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन दलको साझा उम्मेदवार रेनु दाहालले २२६ मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाको विवरण अनुसार नेकपा माओवादीकी दाहालले ६६ सय ७८ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले ६४ सय ५२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२ सय ५५ मत […]