डडेल्धुरा । मंसिर ४ गते हुने आमनिर्वाचनका लागि डडेल्धुरामा नेपाली कांग्रेस वीपी र नेकपा एकीकृत समाजवादी पार्टी (एस) बीच सहकार्य हुने भएको छ । ३१ वर्षसम्म डडेल्धुराका जनताले दिएको अभिमतको वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपमान गरेको भन्दै कांग्रेसबाट कारबाहीमा परेका निवर्तमान प्रदेश सभाषद कर्ण मल्ल र सत्ता गठबन्धन पार्टीलाई त्याग गरी […]