डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल सुरू

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ । तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने […]

सम्बन्धित सामग्री

देउवाको गृहजिल्लाका गठबन्धन दलबीच एमालेविरुद्ध तालमेल गर्ने निर्णय

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज बसेको बैठकले केन्द्रको निर्णयलाई स्वागत गरेका छन् । कांग्रेस जिल्ला उपसभापति दिल्लीराज जोशीको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरका नेताहरू सहभागी थिए । बैठकले निरन्तर छलफल जारी राख्ने निर्णय पनि गरेको कांग्रेस […]

कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका […]

डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ । सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा […]

देउवाको गृह जिल्लामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएकोहोछ। मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो। सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो।क्रियाशील सदस्