नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।

सम्बन्धित सामग्री

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं- नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरूको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्राडा. अन्सारीलाई नियुक्त गरिएको हो। वीरगञ्जको नेसनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्। नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ […]

नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

नेपाल मेडिकल कलेज संक्रमितहरुलाई डिस्चार्ज गर्दै, मेडिसिटीले नयाँ भर्ना नै नलिने

कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणबाट आक्रान्त काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले उपचारका लागि भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्ने सार्वजनिक सूचना नै जारी गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ आत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले अक्सिजन आपूर्ति नभएको र आज (वैशाख २८ गते) दिउँसो ४ बजेसम्मका लागि मात्र अक्सिजन उपलब्ध हुने भएकाले त्यसपछि बिरामीले आफ्नो बन्दोबस्त …

नेपाल मेडिकल कलेजले भन्यो-अक्सिजन सकिन लाग्यो, बिरामी अन्त्र लैजाऊ

२८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नेपाल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आफ्ना अस्पतालले भर्ना भएका कोभिड-१९ संक्रमकित बिरामीलाई डिस्चार्ज गरेर अन्यत्र लैजान सूचना जारी गरेको छ । अक्सिजन आपूर्ति गर्न नसकेको भन्द अस्पतालले बिरामीलाई अन्यत्र लैजान भनेको हो । अस्पतालले अक्सिजन आपूर्ति गरिरहेको ‘सोपान फर्मासिउटिकल्स’को मेसिन बिगि्रएको र अन्य ठाउँबाट पहल गर्दा पनि […]

नेपाल मेडिकल कलेजमा  बच्चाको साँघुरिएको खानेनली खोलियो

नेपाल मेडिकल कलेज जोरपाटीमा ६ दिने शिशुको साँघुरिएको खानाखाने नली सफलता पुर्वक खोलिएको छ । जटिल शल्यक्रिया मार्फत साँघुरिएको नसा खोलिएको बाल पेट तथा कलेजोरोग विशेषज्ञ डा.अमृत ढुङ्गेलले बताए ।...