नेपाल मेडिकल कलेज संक्रमितहरुलाई डिस्चार्ज गर्दै, मेडिसिटीले नयाँ भर्ना नै नलिने

कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणबाट आक्रान्त काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले उपचारका लागि भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्ने सार्वजनिक सूचना नै जारी गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ आत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले अक्सिजन आपूर्ति नभएको र आज (वैशाख २८ गते) दिउँसो ४ बजेसम्मका लागि मात्र अक्सिजन उपलब्ध हुने भएकाले त्यसपछि बिरामीले आफ्नो बन्दोबस्त …

सम्बन्धित सामग्री

यी हुन् थप बिरामीको उपचार नगर्ने काठमाडौंका १० अस्पताल

काठमाडौं। अक्सिजनको अभाव देखाउँदै काठमाडौं विभिन्न अस्पतालले थप बिरामीको उपचार बन्द गरेका छन्। जसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुर,ओम अस्पताल,नर्भिक अस्पताल,मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पतालले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन्।त्यस्तै नेपाल मेडिकल कलेज,मेडिकेयर,हेल्पिङ ह्याण्ड्स,हिमाल अस्पताल,नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्।

यी हुन् थप बिरामीको उपचार नगर्ने काठमाडौंका १० अस्पताल

काठमाडौं। अक्सिजनको अभाव देखाउँदै काठमाडौं विभिन्न अस्पतालले थप बिरामीको उपचार बन्द गरेका छन्। जसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुर,ओम अस्पताल,नर्भिक अस्पताल,मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पतालले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन्।त्यस्तै नेपाल मेडिकल कलेज,मेडिकेयर,हेल्पिङ ह्याण्ड्स,हिमाल अस्पताल,नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्।

१ लाख नाघ्यो सक्रिय संक्रमितको संख्या

काठमाडौं । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । पछिल्लो साता कोरोनाका कारण मृत्यु हुनेको संख्या ≈वात्तै बढेको छ । पछिल्लो १ सातामा मात्रै कोरोनाबाट ७ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म कुल ४ हजार २५२ को कोरोना संक्रमणका कारण मृत्यु भएकोमा ३ लाख १६ हजार निको भएका छन् । निजी अस्पतालले बिरामी भर्ना लिन छाडे कोभिडका गम्भीर बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजनको व्यवस्थापनका लागि मन्त्रालयले आप्mनो सिफारिशविना सरकारी, सामुदायिक र निजी अस्पताललाई अक्सिजन नदिन उद्योगहरूलाई परिपत्र गरेपछि अधिकांश निजी अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन् । अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै अधिकांश निजी अस्पतालले बिरामी नै लिन नसक्ने घोषणा गर्न थालेका हुन् । उपत्यकामा वयोधा, मेडिसिटी, नेपाल मेडिकल कलेज, ओम, हेल्पिङ ह्यान्डस्, भारतमैत्री अस्पताल, दीर्घायुलगायत अस्पताले विज्ञप्ति नै निकालेर नयाँ बिरामी लिन नसक्ने बताएका छन् भने अन्य अस्पतालले पनि नयाँ बिरामी लिन अस्वीकार गर्न थालेका छन् । अक्सिजनको अभाव हुन थालेपछि मन्त्रालयले १५ दिनभित्र सय बेडभन्दा बढी क्षमताका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र देशभरका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको जानकारी दिए । ‘कम्तीमा १०० शय्या क्षमता भएका निजी अस्पताललाई १५ दिनभित्र प्लान्ट जोडेर त्यसको जानकारी मन्त्रालयलाई गराउन भनेका छौं,’ उनले भने ।

नेपाल मेडिकल कलेजले भन्यो-अक्सिजन सकिन लाग्यो, बिरामी अन्त्र लैजाऊ

२८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नेपाल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आफ्ना अस्पतालले भर्ना भएका कोभिड-१९ संक्रमकित बिरामीलाई डिस्चार्ज गरेर अन्यत्र लैजान सूचना जारी गरेको छ । अक्सिजन आपूर्ति गर्न नसकेको भन्द अस्पतालले बिरामीलाई अन्यत्र लैजान भनेको हो । अस्पतालले अक्सिजन आपूर्ति गरिरहेको ‘सोपान फर्मासिउटिकल्स’को मेसिन बिगि्रएको र अन्य ठाउँबाट पहल गर्दा पनि […]

‘उपचारका लागि कोही विदेश जानु पर्दैन !

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि १६ जेठ ०६९ मा उपराष्ट्रपति नन्दकिशोर पुन चाबहिलस्थित ओम अस्पताल भर्ना भए । डा. भुवन कोइरालाको टिमले परीक्षण गर्ने क्रममा दुवै मिर्गौलामा समस्या देखिएपछि उनलाई तुरुन्त जोरपाटीको नेपाल मेडिकल कलेज …