कोरोना उपचारमा दोहोरो  शुल्क लिने अस्पताललाई बिरामीको रकम फिर्ता दिन स्वास्थ्यको निर्देशन

किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि  कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन...