नेपाल मेडिकल कलेज किनबेचको भयो सम्झौता, अन्सारीको नाममा तत्काल २५% सेयर, कोको बाहिरिँदै छन्?

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) खरिद-बिक्रीको सम्झौता भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका संचालक बसरुद्दिन अन्सारीले

सम्बन्धित सामग्री

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।

नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

सरकार र मेडिकल कलेज प्रशासनबीच वार्ता

केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको हो ।वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भैरहेको बताइएको छ । विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । वार्तामा

नेशनल मेडिकल कलेज सञ्चालक अन्सारी सम्मानित

काठमाडौं, २९ मंसर । विरगञ्जस्थित् नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी सम्मानित भएका छन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका अन्सारीलाई शनिबार जोरपाटी अत्तरखेलस्थित अत्तरखेल महिला समाजले सम्मान गरेको हो । केहि समय अगाडी मात्रै नेपाल मेडिकल कलेज खरिद गरेपछि सो क्षेत्रका स्थानीयले अन्सारीलाई स्वागत सम्मान गर्नेक्रम जारी छ । शनिबार ओसिस […]

कुन-कुन निजी अस्पतालले पाए पीसीआर परीक्षण रिपोर्टको सरकारी मान्यता

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज,नेपाल मेडिसिटी, वी एण्ड वी,अल्का,कान्तिपुर डेन्टल,जनमैत्री,नेपाल मेडिकल कलेज,नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा,मनमोहन मेमोरियल,काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल,नोवेल मेडिकल कलेज,न्यूरोकार्डियो विराटनगर,विराट मेडिकल,लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको हो।

नेपालमा मेडिकल कलेज र निजी अस्पताल खाली तर संक्रमितले उपचार पाउनै मुस्किल

कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रवारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ ।  काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन् । काठमाडौं विश्वविद्यालय (केयू) को नेपाल मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयको किस्टका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ । मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणअनुसार त्र...

नेपाल मेडिकल कलेजमा  बच्चाको साँघुरिएको खानेनली खोलियो

नेपाल मेडिकल कलेज जोरपाटीमा ६ दिने शिशुको साँघुरिएको खानाखाने नली सफलता पुर्वक खोलिएको छ । जटिल शल्यक्रिया मार्फत साँघुरिएको नसा खोलिएको बाल पेट तथा कलेजोरोग विशेषज्ञ डा.अमृत ढुङ्गेलले बताए ।...