अस्पताल तोडफोड गर्ने माथि कारबाही नभएसम्म ओपिडी सेवा बन्द रहन्छ : नेपाल मेडिकल कलेज

घटना भएको तेस्रो दिनसम्म पनि दोषि माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ।