ज्येष्ठ नागरिकका सास्ती हटाउन वडामै भत्ता वितरण

पर्वत : बर्खा यामको बेला खेती लगाएको ज्याला खेतालालाई बुझाउनु छ। नयाँ आर्थिक वर्ष सुरु भएका कारण पुराना हिसाब मिलान गरेर सकाउनुपर्ने छ। यसका लागि ज्येष्ठ नागरिकको एउटा आधार सामाजिक सुरक्षा भत्ता हो।स्थानीय तहले बैङ्कमा जम्मा गरिदिएको भत्ता लिन सदरमुकाममा भएकाहरूलाई सहज भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरूलाई त्यसमा पनि बर्खाको बेलामा झनै चुनौती छ।वर्षा र चिप्लोका कारण हत्तपत्त सवारी नपाइने, पाइहालेमा पनि उस्तै, भिड, रोपाइँ गर्नु कि भत्ता लिन बजार झर्नु!यही समस्या समाधानको लागि पर्वतका जलजला गाउँपाल

सम्बन्धित सामग्री

गाउँमै सुरक्षा भत्ता लिँदै ज्येष्ठ नागरिक

डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ।

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

खजुरा- बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो। गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ। गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय […]

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो ।  नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख […]

ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकको सङ्घर्ष र भोगाइ आजको पुस्तालाई जीवनोपयोगी

काठमाण्डाै - आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्त...

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो। एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो। […]

सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँटोलमा मेयर

बैतडी : बैतडीको मेलौली नगरपालिकाका गाउँटाेलमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको हो।भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीम बहादुर चन्द 'भूकम्प' गाउँटोलमा खटिएका छन्।नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँ टोलमा पुगेको नगर प्रमुख चन्दले बताए।वृद्धवृद्धा तथा अपांगता

सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण

सल्यान : सल्यानको शारदा नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ। पहिलो चरणमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई मद्देनजर गर्दै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।बैंकमा आउजाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिँड्नु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाट

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जा- जिल्लाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७-०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए […]

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई भत्ता