पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

खजुरा- बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो। गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ। गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय […]

सम्बन्धित सामग्री

कालीकोटकाे रास्काेटमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

कालीकोट – रास्कोट नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। दशैँ तिहार नजिकिँदै गर्दा रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र वडाध्यक्षहरुले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।  यस आर्थिक वर्षको पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुले हातमै पाएका छन् । बुधवार नगरपालिकाको ९ र ८ वडाका स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता घरमै पाएका हुन् । सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालय पु...

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ।

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन्। ८५ वर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए। उनले बैंकमा लाइन […]

सामाजिक सुरक्षा भत्ता वितरण

कैलालीको टीकापुर नगरपालिकामा रहेको नेपाल बैंक लिमिटेडमा सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको भीड । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा बैंकमा ज्येष्ठ नागरिकको भीड लाग्ने गरेको छ । तस्बिर : रासस

सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँटोलमा मेयर

बैतडी : बैतडीको मेलौली नगरपालिकाका गाउँटाेलमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको हो।भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीम बहादुर चन्द 'भूकम्प' गाउँटोलमा खटिएका छन्।नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँ टोलमा पुगेको नगर प्रमुख चन्दले बताए।वृद्धवृद्धा तथा अपांगता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

म्याग्दी, साउन ४ । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा […]

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

बेनी – सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन्। रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन्। रघुगङ्गा गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर […]

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। जेष्ठ नागरिकहरुलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै उनीहरुलाई पालिकाबाटै भत्ता दिन थालिएको हो। पालिकाले बैंकसँग समन्वय...

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकिङ प्रणाली झन्झटिलो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।...