ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

झापा – झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा आज बिहानको राति पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। सोही ठाउँका ३५ वर्षीय शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर […]

रौतहटमा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१६ पुस, रौतहट । रौतहटमा शनिबार साँझ जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा […]

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१५ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का […]

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  प्रदेश

टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

महोत्तरी- महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् ।  गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी […]

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् ।

कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।काँडेबाट पोखरा तर्फ आउदै गरेको प्रदेश नं. ३–०१ –००३ क ५१७३ को टिप्परले पर्वततर्फ गइरहेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका बाइकमा सवार २ जनालाई तत्कालै

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो ।प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएक

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।