खोटाङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। दिक्तेलबजारको हाटडाँडातर्फबाट गिटी बोकेर त्रिबेणीचोकतर्फ जाँदै गरेको ना ५ त ६६९१ नम्बरको टयाक्टरको ठक्करबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो।