धनुषामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं : धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।ट्याक्टरको ठक्करबाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन्।दुवैको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा ज।१ त ७१५८ नम्बरको ट्रयाक्टरले

सम्बन्धित सामग्री

पर्सामा टयाक्टरको ठक्करबाट एककाे मृत्यु

वीरगञ्ज- पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षीय तपसी शाह कानु रहेका छन्। मंगलबार राति करिब पौने ९ बजेको समयमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको २८५८ नम्बरको ट्याक्टरले सखुवाप्रसौनी ५ चोकस्थित सडकखण्डमा चटपटे बिक्री गरी घर फर्कँदै गरेका शाहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हाे। घटनाको […]

पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

६ फागुन, वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट  एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते […]

हरिहरपुरगढीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सिन्धुली : जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबीसेमा शुक्रबार राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना५त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी-३ का ३५ वर्षीया काजीमान जिम्बाको मृत्यु भएको हो।मदन भण्डारी राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफैँ अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।ट्याक्टरको ठक्करबाट काभ्रेपलान्चोक

गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

१६ कात्तिक, गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लु ४ त २८४७ नम्बरको ट्याक्टरको ठक्करबाट गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ बिरवास निवासी ७८ वर्षकी देउकुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेको ट्याक्टरले रानालाई मंगलबार ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रानालाई थप उपचारका लागि बुटवल लैजाने क्रममा […]

बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त …

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

पूर्वी नवलपरासीको कावासोती– ४ हसौरामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  भित्री सडकखण्डअन्तर्गत

मोरङमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

मोरङ । मोरङको कटहरीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा जहदा गाउँपालिका ५ बस्ने ५० वर्षीय विलट राजभरको मृत्यु भएको हो । कटहरी गाउँपालिका –२ हल्दिबारीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेका साईकल यात्री राजभरलाई ठक्कर दिएको थियो । दुर्घटनामा …

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

जाजरकोट : भेरी नगरपालिका-११ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सल्यानको सल्लीबजारबाट भेरी नगरपालिका-१ घरतर्फ भे. ८ प ८१५९ नम्बरको मोटरसाइकलमा आइरहेका ३६ वर्षीय जीतसिंह परियारलाई रुकुम पश्चिम आठविसकोट नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको  रा. १ द १४ नम्बरको आठविसकोट नगरपालिकाको ट्याक्टरले...

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

कपिलवस्तु : ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका-३ कर्मना तौलिहवा-४ नं सडक खण्डमा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।  शुक्रबार दिउसो तौलिहवाबाट ४ नं तर्फ जाँदै गरेको ट्याक्टरले बिपरित...

गोरखामा ट्याक्टरको ठक्करले युवकको मृत्यु

गोरखा : ट्याक्टरको ठक्करबाट गोरखाको १० किलोमा एकजनाको मृत्यु  भएको छ। बुधबार राति आँबुखैरेनी–गोरखा सडकखण्डको १० किलोमा ग १ त ४१६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गोरखा नगरपालिका १२ का १७ वर्षका रोशन कुमालको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए।  ठक्क...