काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा हिजो (शुक्रबार) बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । […]
काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा शुक्रबार बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्याक्टर […]
काठमाडौं : धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।ट्याक्टरको ठक्करबाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन्।दुवैको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा ज।१ त ७१५८ नम्बरको ट्रयाक्टरले
काठमाडौं : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।महोत्तरीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पिपरा गाउँपालिकामा ज १२ प ४९७७ नम्बरको स्कुटरले सिन्धुली मरिण गाउँपालिकाका ३८ बर्षीय हरिबहादुर भुजेललाई ठक्कर दिएको थियो। जनकपुरबाट जलेश्वरतर्फ छुटेको स्कुटरले ठक्कर दिएर घाइते भएका उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ। यस्तै‚ मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मनकामना चोकमा ट्याक्टरको
२४ फागुन, काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका–७ चाम्चास्थित भित्री सडकमा ना ५ त १९७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया मनकुमारी राईको सोमबार …
खोटाङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। दिक्तेलबजारको हाटडाँडातर्फबाट गिटी बोकेर त्रिबेणीचोकतर्फ जाँदै गरेको ना ५ त ६६९१ नम्बरको टयाक्टरको ठक्करबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो।